Viewed 67449 times

ललितपुरको इमाडोल सितलहाइटमा नयाँ घर बिक्रीमा

Price: Price on call  | Land Area: 3 anna 2 paisa 2 daam   - Posted about 1 years ago
Loading image. Please wait

Property Information:

Location:
Lalitpur, Imadol, Sital Height
घर ग्वार्को-लुभु हाइवे, टेम्पोपार्क बाट 300 मिटरको दुरिमा रहेको छ

Land Description:
Area: 3 anna 2 paisa 2 daam


Price:
Total Price: Price on call
Unit Price: Price on call per anna
Price is Not Negotiable

Access:
  • 26 ft./m. access road width
  • Black-topped Road
  • 300 meter from the main road

Property Description

घर ग्वार्को-लुभु हाइवे, टेम्पोपार्क बाट 300 मिटरको दुरिमा रहेको छ
घरको बारेमा थप विवरणहरु:-

  • घर 3 आना 2 पैसा 2 दाम षेत्रफ़लमा निर्माण भएको,
  • घरको महोड़ा दछिण दिशा तर्फ फर्कीएको,
  • घर 26 फुटे बाटो बाट 3 कित्ता भित्र 12 फिटे रहेको,
  • घरमा 13000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
  • घरमा 1 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
  • घरको सिढीमा ग्रेनाईट लगाइएको र काठ्को रेलिंग लगाइने,
  • घर नजिकै बैक स्कुल ,कलेज, अस्पताल लगाएतका सबै कुराको पूर्वाधार भएको, 
  • मिनि गार्डेन र झर्ना रहेको,- घरको कोठाहरुमा फल्ससिलिंग ,र पार्केटिङ गरिएको,
  • र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको,
  • बेडरुम 5, लिभिङ 2, किचन 2, बाथरुम 4, पुजारुम 1, स्टोररुम 1, रहेको............ 
  • थप जानकारीकाे लागि 9845540885, 9803005583



House Description
  • 5 Bed Room
  • 4 Bath Room
  • 1 Living Room
  • 1 Kitchen
  • 1 Guard House
Other Features
  • Water Supply
  • Electricity
  • Cable TV
  • Solar Water
  • Drainage


   Map: