Viewed 66509 times

Residential 2.5 storey House for sale at Suryabinayak, Bhaktapur

Price: Rs. 3,00,00,000  | Land Area: 4 anna 1 daam   - Posted about 2 years ago
Loading image. Please wait

Property Information:

Location:
Bhaktapur


Land Description:
Area: 4 anna 1 daam


Price:
Total Price: Rs. 3,00,00,000
Unit Price: Price on call per anna
Price is Negotiable

Access:
  • 10 ft./m. access road width
  • Black-topped Road
  • 150 meter from the main road

Property Description
भक्तपुर सुर्यविनायक हाइवेइबाट १५० मिटरदुरीमा ४ आना १ दाम जग्गामा निर्मित शानदार अढाई तल्ले फलाट सिस्टमको घर बिक्रिमा छ। ग्राउण्डफ्लोरमा ३ कोठा किचेन र एटेच र कमन गरि २ बाथरुम छन् । फस्टफ्लोरमा पनि किचेनसमेत गरेर ४ कोठा २ बाथरुम छन्। यो घरको टप तल्लामा एउटा ठुलो हल र बाथरुम छ। सबै ठाउँमा हिमाल स्टिल रडको प्रयोग गरिएको छ। भर्खरै निर्माण सम्पन्न भएको नया घर हो। झ्याल ढोकाहरुमा सखुवा( सालको ) काठको प्रयोग गरिएको छ। भुकम्प प्रतिरोधात्मक बिधि अबलम्बन गरि बहुतै निर्माण खर्च गरेर बनाइएको घर हो। यो घरको चारैतर्फ खुला छ र भोलि गएर कसैले घर निर्माण गरेर घाम छेकिन्छ भन्ने अवस्था छैन किन कि यो घर उच्च ठाउँमा अबस्थित छ। पार्किङ्गको सुबिधा छ। जग्गा मूल्य प्रति आनाको ४५ लाख चलेको अवस्था छ। यो घरको मूल्य जम्मा रु ३ करोड मात्र । काठमाडौँ उपत्यकाको मनोरम दृश्यको जसरि यो घरबाट आनन्द लिन सकिन्छ सो आनन्दको बर्णन शब्दबाट शायदै गर्न सकिएला ।

House Description
  • 7 Bed Room
  • 4 Bath Room
  • 1 Living Room
  • 2 Kitchen
Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV
  • Solar Water
  • Well
  • Drainage


   Map:


For more information contact
Raju Limbu

9801117335


Address:

Bhaktapur, Suryabinayak

Similar properties