Viewed 74210 times

ललितपुरको इमाडोल टेम्पाे पार्क नजिकैमा नयाँ घर बिक्रीमा

Price: Price on call  | Land Area: 3 anna 1 paisa 2 daam   - Posted about 1 years ago
Loading image. Please wait

Property Information:

Location:
Lalitpur, Mahalaxmi, Imadol
घर ग्वार्को-लुभु हाइवे, टेम्पोपार्क बाट ३० मिटरको दुरिमा रहेको छ

Land Description:
Area: 3 anna 1 paisa 2 daam


Price:
Total Price: Price on call
Unit Price: Price on call per anna
Price is Not Negotiable

Access:
  • 12 ft./m. access road width
  • Black-topped Road
  • 30 meter from the main road

Property Description

ललितपुरको इमाडोल टेम्पाे पार्क नजिकैमा नयाँ घर बिक्रीमा .

घर ग्वार्को-लुभु हाइवे, टेम्पोपार्क बाट ३० मिटरको दुरिमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर ३ आना १ पैसा २ दाम  क्षेत्रफ़लमा निर्माण भएको,

- घरको माेहोड़ा पूर्व दिशा तर्फ फर्कीएको,

- घर 26 फुटे बाटो बाट 4 कित्ता भित्र 12 फिटे रहेको,

- घरमा 13000 लिटरको रिजर्व पानि  ट्यांकी भएको,

- घरमा 1 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको सिढीमा ग्रेनाईट लगाइएको र  काठ्को रेलिंग लगाइएकाे,

- घर नजिकै बैक स्कुल ,कलेज, अस्पताल लगाएतका सबै कुराको पूर्वाधार भएको,               

- घरको कोठाहरुमा फल्ससिलिंग ,र पार्केटिङ गरिएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति,ढल, लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको,,, 

बेडरुम 5, लिभिङ 2, किचन 2, बाथरुम 5, पुजारुम 1, स्टोररुम 1, रहेको............         

 थप जानकारीकाे लागि 9845540885, 9803005583



House Description
  • 5 Bed Room
  • 5 Bath Room
  • 2 Living Room
  • 2 Kitchen
Other Features
  • Water Supply
  • Electricity
  • Solar Water
  • Well
  • Drainage


   Map: