Viewed 66371 times

Flat on rent at Dhumbarahi,Kathmandu ( Rs 60,000 per month)

Price: Rs. 60,000  | Land Area:   - Posted about 3 years ago
Loading image. Please wait

Property Information:

Location:
Kathmandu


Land Description:
Area:


Price:
Total Price: Rs. 60,000
Unit Price: Price on call per anna
Price is Not Negotiable

Access:
  • 16 ft./m. access road width
  • Black-topped Road
  • 16 meter from the main road

Property Description
काठमाडौँ धुम्बाराहीमा अढाई रोपनी जग्गामा निर्मित शानदार घरको ग्राउण्डफ्लोरमा ठुलो फलाट भाडामा छ। १८ फिट लम्बाई चौडाई १४ फिटको बाथटप सहितको एटेच बाथरुम र चेञ्जिङ्ग रुम भएको मास्टरबेडरुम, अरु २ वटा बेडरुम गरि जम्मा ३ बेडरुम, र ठुलो बैठक कोठा जसको लम्बाई २४ फिट र चौडाई १८ फिटको छ , किचेनमा स्टोर छ। वालमा फिक्स गरिएको सोकेशहरु पनि छन् । बाथटप सहितको अर्को कमन बाथरुम छ। सिलिङ्गको हाइट अग्लो भएकोले काठले कुँदिएको शानदार मूल ढोकाबाट प्रवेश गर्ने बित्तिकै फलाट अबलोकन गर्दा एकप्रकार आनन्दमय अनुभूति हुने खालको फलाट छ। सो फलाटको कार्पेट एरिया ३००० बर्गफिट भन्दा बढी छ। फलाटको मासिक भाडा रु ६०,०००/ ( नोट:- ६ महिनाको एकमुस्ट भाडा भुक्तानी गर्नुपर्ने छ। ) मूल सडक संगै जोडिएको घरहो । कम्पाउण्ड ठुलो भएकोले धुवाँ धुलोले खासै असर गर्दैन। निबास तथा अफिस दुवैको निमित्व फलाट भाडामा दिनसकिन्छ। )

House Description
  • 3 Bed Room
  • 2 Bath Room
  • 1 Living Room
  • 1 Kitchen
Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV
  • Well
  • Drainage


   Map: