घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा पास हो। नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। यदी अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारी छ। सुरक्षा, सहरी विकास र ब्यवस्थित बस्ती बिकासको लागि नक्सा पास गर्ने गरिन्छ।